धर्म र संस्कृती

साउनको पहिलो सोमबार :देशभरका शिवालयमा भक्तजनको भीड

सौरमास अनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत...

बिस्तृतमा

भीमेश्वर मन्दिर दर्शन गर्न आजदेखि खुल्ला

कोरोना माहामारीका कारण लकडाउनले बन्द रहेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर दर्शन गर्न आजदेखि खुल्ला गरिएको छ । मन्दिरमा भीडभाड बढ्ने भएपछि...

बिस्तृतमा

नेपाल एसबिआई बैंकले मनायो २७ औं वार्षिकोत्सव : पशुपति कलात्मक द्वार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण

नेपाल एसबिआई बैंकले आफ्नो २७ औं वार्षिकोत्सव मनाएको छ। सो अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेको पशुपतिनाथ कलात्मक...

बिस्तृतमा

हिन्दू र बौद्ध धर्मावलम्वीका देवता मच्छिन्द्रनाथको रथारोहण भोली

वर्षा र सहकालका देवता रोतो मच्छिन्द्रनाथको रथारोहण बुधबार अपराह्न हुँदै छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तमम साइत रहेको ठहर...

बिस्तृतमा

आज गुरु पूर्णिमा : गुरुलाई सम्मान भाव प्रकट गरी मनाइँदै

‘ज्ञानकाे मार्ग हाे गुरु, ज्ञात अज्ञात सम्पुर्ण गुरुलाई नमन’ आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । गुरु पूर्णिमाको दिन गायत्री,...

बिस्तृतमा

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा रोपेर मनाईँदै

असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदैछ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन...

बिस्तृतमा

पशुपतिमा आर्यघाट गङ्गामाई रथयात्रा

 प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा मनाइने आर्यघाट गङ्गामाईको रथयात्रा पुजारीले रथमार्गमा घुमाएर सम्पन्न गर्ने तयारी भएको छ ।...

बिस्तृतमा

आज खण्डग्रास सूर्यग्रहण

आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे...

बिस्तृतमा

असार ७ गते आइतबार खण्डग्रास सूर्यग्रहणः कुन प्रदेशबाट कतिखेर देखिन्छ सूर्यग्रहण ?

असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।...

बिस्तृतमा

आज निर्जला एकादशी : घरघरमा तुलसीको दल राखीँदै

वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल...

बिस्तृतमा
पृष्ठांकन:«1...3031323334353637»