महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको दर्शन गर्न भक्तजनहरु बिहानैदेखि लामबद्ध छन् । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक...
बिस्तृतमा
नवघोषित कुमारी आर्यतारा शाक्यलाई विधिपूर्वक वसन्तपुरस्थित कुमारी घरमा आसन गराइएको छ । आज काठमाडौँमा आयोजित समारोहमा जीवित देवीका रुपमा सम्मान गरिने...
बिस्तृतमा
बडादसैँ एवं नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन...
बिस्तृतमा
नयाँ कुमारी आर्यतारा शाक्यले आज आसन ग्रहण गर्ने हुनुभएको छ। आर्यतारालाई आज दिउँसो १२:०५ बजेदेखि १२:१६ बजे बीचको साइतमा कुमारीको आसन...
बिस्तृतमा
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा साेमबार अपराह्न ‘फूलपाती बढाइँ समारोह-२०८२’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति...
बिस्तृतमा
आश्विन शुक्ल सप्तमीका दिन सोमवार अपराह्न पूजा कोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष...
बिस्तृतमा
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर...
बिस्तृतमा
वडादसैैँ अर्थात् नवरात्रको आठौँ दिन आज दसैैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
बिस्तृतमा
चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना । कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी ।। या देवी सर्वभूतेषु माता कात्यायनी रुपेण संस्थिता नमस्तस्यैनमस्तस्यैनमस्तस्यै नमोनमः ।। बडादसैँ अन्तर्गत नवरात्रको...
बिस्तृतमा
~कमल रिजाल दसैँ नेपालीको महान् सांस्कृतिक पर्व हो । यसका विविध पक्ष र विशेषता छन् । ऐतिहासिक पक्षको छुट्टै दर्शन छ,...
बिस्तृतमा
आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।...
बिस्तृतमा
बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
बिस्तृतमा