कोरोना संक्रमण रोकथाम र नियन्त्रणका औषधी र उपकरण ३ दिनभित्र काठमाडौँ आउँने सरकारको भनाई

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधी र उपकरण तीन दिनभित्र ल्याउने बताउनुभएको छ...

बिस्तृतमा

शत प्रतिशत बोनस दिने नेपाल टेलिकमको तयारी

नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन मोवाईल सेवाको रिचार्जमा शत प्रतिशत वोनसको व्यवस्था गरेको छ । नेपाल टेलिकमले कोरोना...

बिस्तृतमा

निवासमै बसेर सरकार सञ्चालन गरिरहेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गर्नुभएको छ । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९...

बिस्तृतमा

सबै नेपालीलाई आआफ्नै घरमा बस्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएकाले वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबै नेपालीलाई आआफ्नै घरमा बस्न आह्वान गर्नुभएको...

बिस्तृतमा

ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण

ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले पुष्टि गरेको छ। एकहत्तर वर्षीय राजकुमार चार्ल्सलाई मध्यम खालका लक्षणहरू...

बिस्तृतमा

भारतमा तीन साता देशव्यापी ‘लकडाउन’ : प्रधानमन्त्री मोदीद्वारा १५ हजार करोड विनियोजन

भारतले तीन साता लामो देशव्यापी ‘लकडाउन’ घोषणा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशैभर तीन साता लामो लकडाउन घोषणा गरेका हुन्। भारतीय...

बिस्तृतमा

सर्वोच्च अदालतद्वारा बन्दी प्रत्यक्षीकरण लगायतका केही सेवाहरु बाहेकका सम्पूर्ण सेवा प्रवाह बन्द

सर्वोच्च आदालतले नेपाल सरकारको जारी आदेश र अवधि थप भए सो अवधिसम्मका लागि अदालतहरुबाट सेवा प्रवाहमा कटौती गरेको छ । सर्वाेच्च...

बिस्तृतमा

नेपालमा कोरोनाको नयाँ संक्रमित भेटिए : संक्रमितको संख्या ३ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । बुधबार तेस्रो केस...

बिस्तृतमा

बुधबारबाट दिनभर खाद्यान्न पसल खुल्ने : खाद्यवस्तु पसल निर्वाद सञ्चालन गर्न सरकारको अनुरोध

सरकारले आज बुधबारबाट दिनभर खाद्यान्न पसल सञ्चालन गर्न दिने भएको छ । यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड...

बिस्तृतमा

महानगरवासीलाई समस्या परे सहयोगका लागि जनप्रतिनिधिलाई सीधा सम्पर्क गर्न आग्रह (फोन नं. सहित)

काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको कदममा साथ दिन सबै महानगरवासीलाई आग्रह गरेको छ ।...

बिस्तृतमा

सरकारले घोषणा गरेको ‘लकडाउन’ पालना गर्न काँग्रेसको अपिल

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको जोखिम सामना गर्न सरकारले घोषणा गरेको ‘लकडाउन’को निर्णयलाई आत्मसात् गर्दै पालना गर्न सबैमा अपिल...

बिस्तृतमा

कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारवाट १० करोडको कोष स्थापना

प्रदेश नं १ को सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाममा सहयोग पुर्याउन १० करोड रुपैयाको कोष स्थापना गर्ने निर्णय गरेको छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...99599699799899910001001...1157»