काठमाडौका १,५९९ सहित देशभर २,२५३ मा कोरोना पुष्टि

आज काठमाडौ उपत्यकामा एक हजार ५ सय ९९ सहित देशभर दुई हजार दुई सय ५३ जना कोरोना संक्रमित थपिएका छन् ।...

बिस्तृतमा

उपत्यकामा संक्रमण बढ्यो : सेवाग्राहीको भीड भने घटेन

काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन । यातायात कार्यालयले सेवाग्राहीलाई...

बिस्तृतमा

आईपीएलः हिजो रोयल च्यालेञ्जर्स र दिल्ली विजयी

इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटअन्तर्गत गएराति दुई खेलहरू भएका छन् । यूएईको शेख जायद रंगशालामा आयोजना भएको पहिलो खेलमा राजस्थान...

बिस्तृतमा

कांग्रेस नेता गगन थापालाई कोरोना संक्रमण

कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमण भएको छ । असार १५ गते पार्टी कार्यालय सानेपामा गरिएको परीक्षणमा थापालाई कोरोना पुष्टि...

बिस्तृतमा

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जना सदस्यलाई शनिबार कोरोना संक्रमण देखिए पनि उहाँको कोरोना परीक्षण प्रतिवेदन नेगेटिभ आएको छ ।...

बिस्तृतमा

‘अत्यावश्यक अवस्था बाहेक काठमाडौं नआउन आग्रह’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम उच्च रहेको हुनाले अत्यावश्यक अवस्थामा बाहेक काठमाडौ उपत्यका भित्र प्रवेश नगर्न आग्रह गरेको...

बिस्तृतमा

ट्रम्पलाई ओबामाद्वारा स्वास्थ्यलाभको कामना

पूर्ब राष्ट्रपति बराक ओबामाले कोरोना सङ्क्रमित राष्ट्रपति ट्रम्पलाई शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले ट्रम्प दम्पत्तीलाई सामाजिक सञ्जालमा लाभको कामना...

बिस्तृतमा

काठमाडौं महानगरका १० हजारमा कोरोना पुष्टि

काठमाडौँ महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमण...

बिस्तृतमा

प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवमा कोरोना पुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणमा मुख्य...

बिस्तृतमा

उपत्यकाका १,१७७ सहित २,१२० जनामा कोरोना पुष्टि

उपत्यकामा आज एक हजार एक सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस...

बिस्तृतमा

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प वाल्टर रिड अस्पताल भर्ना

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको २४ घण्टा नबित्दै  उहाँलाई अस्पताल लगिएको छ । कोरोना भाइरस विरुद्ध धेरै...

बिस्तृतमा

त्रिविमा व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आगामी दिनमा थप अनुसन्धानमुखी हुन एवं व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्न त्रिविसँग आग्रह गर्नुभएको...

बिस्तृतमा
पृष्ठांकन:«1...797798799800801802803...1158»