फरक शैली र नयाँ ब्रान्डमा स्थापित ‘मट्का चिया’

मट्का चियामा १९ वटा चियामा १९ प्रकारका मसलाको फरक स्वाद पाउन सकिन्छ । चियाको चुस्कीमा गफिने नेपालीको बानी नै हो ।...

बिस्तृतमा

गणतन्त्र दिवस २०८२ मूल समारोह समिति गठन

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा नेपाली महिला क्रिकेट खेलाडीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला क्रिकेट खेलाडीलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जालमार्फत सोमबार प्रधानमन्त्री ओलीले महिला टी–२० विश्वकपको एसिया...

बिस्तृतमा

नेपाल विश्वकप महिला टी-२० ग्लोबल छनोटमा

नेपालले पहिलो पटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै...

बिस्तृतमा

प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको हानी नोक्सानी कोष (फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज) का कार्यकारी निर्देशक इब्राहिम चैख...

बिस्तृतमा

२५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद

नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ। ‘जलवायु परिवर्तन,...

बिस्तृतमा

साहसिक यात्राका लागि कञ्चनजङ्घा पर्यटकको रोजाइमा

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । विशेषगरी साहसिक यात्रा,...

बिस्तृतमा

खेती गर्नू, किसान हुनू, खेतबारी बाँझो नराख्नू, हराभरा पार्नू

“दशैंमा टीका लगाउँदा पनि ‘खेती गर्नू, किसान हुनू, खेतबारी बाँझो नराख्नू, हराभरा पार्नू’  भन्नुपर्छ” नेपाली हास्यव्यङ्ग्य जगतमा छुट्टै पहिचान बनाउनु भएका...

बिस्तृतमा

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान गरी बनायो कीर्तिमान

चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी...

बिस्तृतमा

प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले शनिबार शिष्टाचार भेट गर्नुभएको छ। प्रधाननमन्त्री...

बिस्तृतमा

गृहमन्त्री र पर्यटनमन्त्री सगरमाथा आधार शिविरमा

नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे आज सगरमाथा आधार शिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा...

बिस्तृतमा

नेपालगञ्जमा मस्तिष्कघात सम्बन्धी विशिष्टीकृत उपचार

मस्तिष्कघात सम्बन्धी समस्या भएका बिरामीले अब देखी नेपालगञ्जमै विशिष्टीकृत उपचार सेवा पाउने भएका छन् । ‘टाइम इज ब्रेन’ भन्ने स्लोगन सहित...

बिस्तृतमा
पृष्ठांकन:«1...69707172737475...1151»