प्रदेश नं १ को चर्चित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ यही चैत २६ देखि आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने भएको छ...
बिस्तृतमा
ढाका- नेपाल र बङ्गलादेशबीच दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका समकक्षी...
बिस्तृतमा
कोरोनाभाइरस विरुद्ध प्रयोग हुदै आएको अस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ । कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले...
बिस्तृतमा
बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जा व्यापारका लागि नेपाल, बङ्गलादेश र भारतबिचको त्रिपक्षीय सहयोगलाई सुदृढ पार्नु आवश्यक भएको बताउनुभएको...
बिस्तृतमा
बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।...
बिस्तृतमा
सोमबार १ सय ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । देशभर ४ हजार ४ सय ७२ वटा नमुनाको परीक्षण...
बिस्तृतमा
नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले आइतबार पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा...
बिस्तृतमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी देश हुँदै नेपाल भित्रने सीमा नाकामा स्वास्थ्य मापदण्डको पालना तथा सङ्क्रमणको जाँच गर्न सम्बन्धित निकायलाई निर्देशन...
बिस्तृतमा
राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि आज बङ्गलादेश प्रस्थान गर्नुभएको छ । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहको अवसरमा...
बिस्तृतमाडा.स्वेच्छा अधिकारी बिहानको ११ बजे, ड्युटीको दिन, राउण्ड (अवलोकन परीक्षण) मा निर्णय गरिएका कामहरू फत्ते गर्ने क्रममा एनआईसीयुमा हुँदा एक्कासि मेरो...
बिस्तृतमा
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरि आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झन्डासहित आज बिदाइ गर्नुभएको छ । प्रधानमन्त्री...
बिस्तृतमा
मुक्तिनाथ विकास बैंक लि.ले फागू पूर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ । अफर अन्तर्गत चैत्र ०६,२०७७ देखि चैत्र १३ गते,...
बिस्तृतमा