टी–२० सिरिज: मलेसियाविरूद्ध नेपालकाे शानदार जीत

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले मलेसियामाथि शानदार जीत हात पारेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई नाै...

बिस्तृतमा

एमाले अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको सोमवार बसेको बैठकले अध्यक्ष के पी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पारित गरेको छ...

बिस्तृतमा

थप १ हजार २ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

सोमवार काठमाडौँ उपत्यकामा ६ सय ३४ सहित देशभर १ हजार २ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।...

बिस्तृतमा

शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गरिने

सामूहिक कार्यक्रममा २५ जना भन्दा बढी जम्मा हुन नपाइने / होटेल तथा रेस्टुरेन्टलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन...

बिस्तृतमा

एडोब र पिडिएफका निर्माता चार्ल्स चकको निधन

पोर्टबल डकुमेन्ट फर्म्याट (पिडिएफ) का निर्माता एवं सफ्टवेयर कम्पनी एडोबका संस्थापक चार्ल्स चक गेस्चेको ८१ वर्षको उमेरमा निधन भएको छ ।...

बिस्तृतमा

नवनियुक्त गृहमन्त्रीद्वारा पद तथा गोपनीयताको शपथग्रहण

नवनियुक्त गृहमन्त्री रामबहादुर थापा बादलले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको छ । नवनियुक्त मन्त्री थापाले राष्ट्रपति...

बिस्तृतमा

थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा आइतबार ४ सय ३५ सहित देशभर १ हजार ९६ जना कोरोना भाइरसबाट संक्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...

बिस्तृतमा

वैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले यही वैशाख ६ र ७ गते बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्दै छ ।...

बिस्तृतमा

सात अनलाईन न्यूजलाई २४ घण्टे स्पष्टीकरण

‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै विभिन्न...

बिस्तृतमा

आयल निगमको घाटा न्यूनीकरण अझै चुनौतीपूर्ण

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आउने उतारचढावले नेपाल आयल निगमको घाटा न्यूनीकरण गर्ने लक्ष्यमा चुनौती थपिएको छ । विश्वबजारमा पेट्रोलियमको मूल्यमा आउने...

बिस्तृतमा

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि

नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रु...

बिस्तृतमा

कोरोना रोकथामका लागि दलहरुसँग सहयोगको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण रोकथामका लागि सबै दलसँग सहयोगको आग्रह गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शनिबार बसेको...

बिस्तृतमा
पृष्ठांकन:«1...683684685686687688689...1159»