एमालेका १२ नेतालाई लिखित स्पष्टिकरण पत्र पठाइयो

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का १२ जना नेतालाई आज लिखित स्पष्टिकरणपत्र पठाइएको छ । गत सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले...

बिस्तृतमा

चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने

 कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको खोपको १० लाख मात्रा सहयोग स्वरूप प्रदान गर्ने भएको छ । चिनियाँ...

बिस्तृतमा

आज ६,७१४ जनामा कोरोना पुष्टि : १४५ जनाको मृत्यु

आज देशभर कोरोना भाइरसबाट ६ हजार ७ सय १४ जना संक्रमित भएका छन् । १९ हजार ३० वटा नमुनाको पीसीआर विधिबाट...

बिस्तृतमा

चक्रवातका कारण भारत र बंगलादेशमा ठूलो क्षति : ११ लाखभन्दा बढी मानिसको उद्धार

पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । “यास” नामको उक्त आँधीका कारण...

बिस्तृतमा

भारतमा कोभिड संक्रमण दर घट्यो : मृत्यु दर घटेन

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । केन्द्रीय स्वास्थ्य तथा...

बिस्तृतमा

बुद्धजयन्तीका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी...

बिस्तृतमा

बुद्धजन्मस्थलबारेका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश...

बिस्तृतमा

आज दुई हजार ५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदै

भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनु भएको योगदानको स्मरण स्वरुप २५६५ औँ...

बिस्तृतमा

युरोपेली युनियनले कोभिड १९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउने

युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका...

बिस्तृतमा

उपत्यकामा जारी निषेधाज्ञा पुनः एक हप्ताका लागि थप

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताका लागि पुनः थप गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको...

बिस्तृतमा

देशभर थप ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण

आज देशभर कोरोना भाइरसबाट ८ हजार ६ सय ३६ जना संक्रमित भएका छन् । २२ हजार ३ सय ६ वटा नमुनाको...

बिस्तृतमा

प्रधानमन्त्री र प्रधान न्यायाधीशबीच भेट भएको छैन

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबीच हालै भेट नभएको प्रष्ट पारेको छ । सर्वोच्च अदालतका सह प्रवक्ता...

बिस्तृतमा
पृष्ठांकन:«1...660661662663664665666...1160»