महत्त्वपूर्ण व्यावसायिक व्यक्तिहरुलाई ‘सिआइपी’ बाट सम्मान

मुलुकको अर्थतन्त्र र वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न विधाका उद्योगी तथा व्यवसायीलाई ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) बाट सम्मानित गरिएको...

बिस्तृतमा

स्नान, दान र रमाइलो गरेर साउने सङ्क्रान्ति पर्व मनाइँदै

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर...

बिस्तृतमा

वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीमा अत्यधिक वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर...

बिस्तृतमा

पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको...

बिस्तृतमा

चीनले राखेपलाई दियो ८५ लाखबराबरको खेल सामग्री

चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण हस्तान्तरण गरेको छ । चिनियाँ...

बिस्तृतमा

नागरिकमैत्री सेवा प्रवाहका लागि निजामती सेवा विधेयक

राष्ट्रिय सभाको बैठकले संघीय निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधि...

बिस्तृतमा

आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार राति १२ बजेदेखी घटेको मूल्य समायोजन भएको निगमको भनाइ छ...

बिस्तृतमा

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटबाट तीन अर्ब १९ करोड बजेट स्वीकृत

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभा (सिनेट) को १५ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु तीन अर्ब १९ करोड ४६ लाखको...

बिस्तृतमा

बालिकाको बलात्कार र हत्या अभियोगम सार्वजनिक स्थलमा फाँसी

इरानले एक बालिकामाथि बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहर गरिएका एक पुरुषलाई ‘सार्वजनिक’ रूपमा फाँसी दिएको छ । पीडित परिवारको...

बिस्तृतमा

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुनसक्ने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही...

बिस्तृतमा

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच  छलफल भएको छ ।...

बिस्तृतमा

फिफा क्लब विश्व कपको उपाधि चेल्सीले जित्यो

चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ । यस वर्ष सानदार फर्ममा रहेको पेरिस सेन्ट जर्मेनलाई ३-० को फराकिलो अन्तरले...

बिस्तृतमा
पृष्ठांकन:«1...46474849505152...1150»