जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

यस वर्षको पहिलो छ महिनामा रेकर्ड दुई करोड १५ लाख पर्यटकले जापान भ्रमण गरेको  सरकारी तथ्याङ्कले देखाएको छ । यो वार्षिक...

बिस्तृतमा

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका नवनियुक्त अध्यक्ष ढकालद्वारा पदभार ग्रहण

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष देवकुमार ढकालले पदभार ग्रहण गर्नुभएको छ । साउन २ गते शुक्रबार बसेको सञ्चालक...

बिस्तृतमा

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्यूरो बैठकले विधान संशोधन प्रतिवेदन पारित गरेको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा शनिवार सम्पन्न चौथो...

बिस्तृतमा

साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालको जित

बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ । ढाकास्थित बसुन्धरा किङ्ग्स एरिनामा शनिबार भएको खेलमा...

बिस्तृतमा

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाइने

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब रु दुई लाखसम्मको उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हालसम्म...

बिस्तृतमा

तीन देशका अन्तरिक्ष यात्री समावेश निजी अन्तरिक्ष उडान अवतरण

भारत, पोल्यान्ड र हङ्गेरीबाट ४० वर्षभन्दा बढी समयपछि पहिलो अन्तरिक्ष यात्रीहरू समावेश गरेको निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरणसँगै समापन भएको...

बिस्तृतमा

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या हालसम्मकै उच्च

आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिए । वैदेशिक रोजगारीमा जाने सङ्ख्यामा हालसम्मकै उच्च रेकर्ड भएको...

बिस्तृतमा

एमाले सचिवालय बैठक: ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । पार्टी अध्यक्ष एवं...

बिस्तृतमा

विकास आयोजनाका काम अब दैनिक तीन सिफ्टमा हुने

विकास आयोजनाको कार्यान्वयन गति बढाउन सरकारले दैनिक तीन ‘सिफ्ट’ मा काम हुने व्यवस्था मिलाउन सम्पूर्ण निकायलाई निर्देशन दिएको छ । बिहीबारदेखि...

बिस्तृतमा

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो : सचेत रहन महानगरकोआग्रह

नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ । विगत एक महिनादेखि नियमितजसो पानी...

बिस्तृतमा

०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको छ ।...

बिस्तृतमा

गत  आर्थिक वर्ष ८१/८२ मा ११.३३ प्रतिशत वृद्धि सहित ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन

गत  आर्थिक वर्ष ८०/८१  भन्दा १ खर्ब २० अर्बले वृद्धि भएको अर्थ मन्त्रालय राजस्व महाशाखाद्वारा जानकारी । आर्थिक वर्ष २०८१/०८२ मा...

बिस्तृतमा
पृष्ठांकन:«1...45464748495051...1150»