मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (सूचीसहित)

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । भदौ २ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना...

बिस्तृतमा

बालबालिकासम्बन्धी विधेयक (पहिलो संशोधन) स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । महिला बालबालिका...

बिस्तृतमा

प्रतिनिधि सभामा प्रधानमन्त्रीले प्रश्नको जवाफ दिनुहुने

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले...

बिस्तृतमा

नेपालबाट प्राणघातक रोग रुबेला उन्मूलन भएको घोषणा

नेपालबाट रुबेला रोग पूर्ण रुपमा उन्मूलन भएको घोषणा विश्व स्वास्थ्य संगठनले गरेको छ । बालबालिकाको प्राणघातक रोग मानिने रुबेला उन्मूलनमा नेपालले...

बिस्तृतमा

१७ औं नाडा अटाे शोको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटाे शोको मंगलबार उद्घाटन गर्नुभएको छ । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज,...

बिस्तृतमा

कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने सरकारको तयारी

सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने र थप व्यवस्थित गर्ने लक्ष्यका साथ कृषकको पहिचान र वर्गीकरणका आधारमा किसान परिचयपत्रको व्यवस्था गर्ने भएको...

बिस्तृतमा

हेर्दा चिटिक्क, खपिनसक्नु पिरो : अकबरेको मिठो कमाइ

हेर्दा चिटिक्क खपिनसक्नु पिरो तर आम्दानी भने २५ लाख रुपियाँ । पिरोमा पनि यो मिठो स्वाद हो इलामका सूर्योदय नगरपालिका–१२, आठघरेका...

बिस्तृतमा

सामाजिक सञ्जाल दर्ता गराएर मात्र चलाउन दिन आदेश

सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सरकारको नाममा आदेश गरेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान...

बिस्तृतमा

लोकतान्त्रिक गणतन्त्रमा प्रतिगमनकारी कानुन आउँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट गर्नुभएको छ। मुलुकी संहिता दिवस, २०८२ का अवसरमा...

बिस्तृतमा

नेपाली पर्वतारोही पाण्डेद्वारा इण्डोनेसियाली हिमाल आरोहण

नेपाली पर्वतारोही प्रकाश राज पाण्डेले इन्डोनेसियामा रहेको काष्ट्रेन्ज पिरामिड हिमशिखरको सफल आरोहण गरेका छन् । उनले अगस्ट १७ तारिखमा ओसिनिया क्षेत्रको...

बिस्तृतमा

ग्लोबल आइएमईलाई ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बेस्ट बैङ्क अवार्ड

ग्लोबल आइएमई बैङ्क लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैङ्क अवार्डबाट सम्मानित भएको छ । सन् १९९२ मा युरो...

बिस्तृतमा

चाँदी आयातका लागि अब पाँच लाख डलरसम्मको सटही सुविधा

नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर...

बिस्तृतमा
पृष्ठांकन:«1...33343536373839...1150»