मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराइने भएको छ ।  प्रहरीका...

बिस्तृतमा

सवारी चालक अनुमतिपत्र समयमै उपलब्ध गराउनुपर्नेमा जोड

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सवारी चालक अनुमतिपत्र समयमा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ । आज मन्त्रालयको पदभार ग्रहणपछि...

बिस्तृतमा

‘जेनजी’ आन्दोलनमा निधन भएकालाई शहीद घोषणा

असोज १ गते शोक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय । सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा निधन...

बिस्तृतमा

जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमार्फत

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ । गृहमन्त्रालयमा आज पदबहाली पश्चात् सञ्चारकर्मीसँग...

बिस्तृतमा

आयोजना कटौती गरी एक खर्ब जुटाउन सकिन्छ

नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब एक खर्ब...

बिस्तृतमा

ऊर्जा तथा जलस्रोत मन्त्री घिसिङद्वारा पदभार ग्रहण

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन।  नवनियुक्त ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले आज पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण...

बिस्तृतमा

मन्त्रिपरिषद् विस्तार : नवनियुक्त तीन मन्त्रीले शपथ लिए

नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष...

बिस्तृतमा

महान्यायाधिवक्ताद्वारा पदबहाली : मिलेर काम गर्ने प्रतिबद्धता

नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गर्नुभएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ...

बिस्तृतमा

रास्वपा नेत्री सुमना श्रेष्ठद्वारा पार्टी छोड्ने घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले पार्टी छोड्ने घोषणा गर्नुभएको छ । उहाँले कहिल्यै गल्ती...

बिस्तृतमा

वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त हुनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम...

बिस्तृतमा

भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता दिन निर्देशन

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सृजनात्मक युवापुस्ताको सोचअनुसार भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता दिन अठोटका साथ काम गर्न निर्देशन दिनुभएको छ।...

बिस्तृतमा

नवनियुक्त प्रधानमन्त्री कार्कीले पदबहाली गर्नुभयो

प्रधानमन्त्री सुशीला कार्कीले पदबहाली गर्नुभएको छ। नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदबहाली गर्नुभएको हो। पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले...

बिस्तृतमा
पृष्ठांकन:«1...23242526272829...1150»