राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने...

बिस्तृतमा

विश्वकप छनोट खेलमा नेपालद्वारा कतार पराजित

ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले...

बिस्तृतमा

वीर अस्पतालमा ‘एनोरिज्म’ (नसा फुलेर फुट्ने) रोगको जटिल शल्यक्रिया

वीर अस्पतालमा ‘एनोरिज्म’ (नसा फुलेर फुट्ने रोगको) जटिल शल्यक्रिया गरिएको छ । अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख  डा राजीव झाको नेतृत्वमा...

बिस्तृतमा

उत्तर कोरियाद्वारा भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन

उत्तर कोरियाले आफ्नो सत्तारुढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजित भव्य सैन्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) प्रदर्शन गरेको...

बिस्तृतमा

पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ । महरालाई आइतबार प्रहरीले...

बिस्तृतमा

युएईलाई एक रनले हराउँदै नेपाल विजयी

आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत युएईसँगको खेलमा नेपाल एक रनले विजयी भएको छ । टस...

बिस्तृतमा

राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित...

बिस्तृतमा

जेनजी प्रदर्शनमा मृत्यु भएकाको परिवारलाई १५ लाख दिइने

सरकारले जेनजी प्रदर्शन क्रममा मृत्यु भएकाको परिवारलाई प्रतिपरिवार १५ लाख उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा...

बिस्तृतमा

राष्ट्रका नाममा प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन

‘छ महिनाभित्र निर्वाचन गर्ने प्रतिबद्धता’ प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र...

बिस्तृतमा

अनलाइन दर्ता र नवीकरण अब सूचना विभागबाटै हुने

अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अव पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा...

बिस्तृतमा

निर्वाचन आयोगद्वारा आजदेखि मतदाता नामावली सङ्कलन

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आजदेखि मतदाता नामावली सङ्कलन सुरु गरेको छ । राष्ट्रपति रामचन्द्र...

बिस्तृतमा

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री सुशीला कार्कीले आज बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ः०० बजे...

बिस्तृतमा
पृष्ठांकन:«1...20212223242526...1150»