पेट्रोलियमको मूल्य घट्यो : पेट्रोलको प्रतिलिटर १६८.५०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा...

बिस्तृतमा

किक्रेटर लामिछानेलाई उच्च अदालत पाटनबाट सफाइ

क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले किक्रेटर लामिछानेलाई बलात्कारको...

बिस्तृतमा

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका...

बिस्तृतमा

ग्लोबल आइएमई लाई ‘बेस्ट बैङ्क अवार्ड’

ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स मेगजिनको बेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स मेगजिनले विश्वभरिका सर्वश्रेष्ठ...

बिस्तृतमा

भारतमा लोकसभाको चौथो चरणको मतदान सम्पन्न

भारतको तल्लो सदन लोकसभाको चौथो चरणको मतदान सम्पन्न भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार, बिहान ७ बजेदेखि सुरु भएको चुनावमा...

बिस्तृतमा

१०औँ राष्ट्रिय खेलकुद समयमै गरिने

सरकारले आगामी आर्थिक वर्षमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा...

बिस्तृतमा

ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने

सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी...

बिस्तृतमा

यस्ता छन् नीति तथा कार्यक्रममा राखिएका मुख्य प्रावधान

आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन...

बिस्तृतमा

राष्ट्रपतिद्वारा २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ...

बिस्तृतमा

१६ औँ योजना र ८१-८२ को नीति तथा कार्यक्रम पारित

सरकारले १६ औँ पञ्चवर्षीय योजना पारित गरेको छ । मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले १६ औँ पञ्चवर्षीय योजना पारित गर्ने निर्णय...

बिस्तृतमा

सोह्रौँ पञ्चवर्षीय आवधिक योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा

 ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ ।...

बिस्तृतमा

छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्

सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९/८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको पाइएको छ...

बिस्तृतमा
पृष्ठांकन:«1...206207208209210211212...1155»