कोदोको आयात बढ्यो : ८५ करोडको आयात

पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा...

बिस्तृतमा

दुई हजार श्रमिकलाई रोजगारी दिन इजरायल सहमत

 इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका...

बिस्तृतमा

महिला एशिया कप क्रिकेटमा आज नेपाल र भारत खेल्ने

श्रीलंकामा जारी महिला एशिया कपको समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका...

बिस्तृतमा

गृहमन्त्री लेखकसँग चिनियाँ राजदूत चेन सङको भेटवार्ता

गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गर्नुभएको छ । सोमवार सिंहदरबारस्थित गृहमन्त्री पुगेर राजदूत सङले गृहमन्त्री...

बिस्तृतमा

वरिष्ठ पर्यटन व्यवसायी श्यामबहादुर पाँडेको निधन

नेपालको पर्यटन व्यवसायमा उल्लेखनीय योगदान पुर्‍याउनुभएका पर्यटन व्यवसायी श्यामबहादुर पाँडेको ८८ वर्षको उमेरमा निधन भएको छ । पाँडेको पार्थिव शरीरलाई सोमबार...

बिस्तृतमा

४६औँ पुष्पलाल स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा...

बिस्तृतमा

आज साउनको पहिलो सोमबार : शिवालयमा भक्तजनको भीड

साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको...

बिस्तृतमा

एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित

एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग...

बिस्तृतमा

पदको सदुपयोग गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदको उचित सदुपयोग गर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभामा दुई तिहाइ बहुमतबाट विश्वासको मत पाएपछि...

बिस्तृतमा

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वासको मत प्राप्त

विश्वासको प्रस्तावको मतदानमा पक्षमा १८८, विपक्षमा ७४ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा...

बिस्तृतमा

एसीसी एशिया कपमा आज नेपाल र पाकिस्तान भिड्दै

श्रीलंकामा जारी एसीसी महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । खेल साँझ...

बिस्तृतमा

महर्षि वेदव्यासको सम्झनामा ‘व्यास जयन्ती’ मनाइँदै

आज वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र...

बिस्तृतमा
पृष्ठांकन:«1...175176177178179180181...1153»