पोखरा महानगरपालिका–३१ लेखनाथमा अवस्थित बेगनास तालमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । तस्बिरः रामबहादुर थापा/रासस
बिस्तृतमा
विश्व खेलकुदको महामुम्भ ३३औँ गृष्मकालीन ओलम्पिक फ्रान्सको राजधानी पेरिसमा औपचारिक रुपमा सुरु भएको छ। फ्रान्सको पेरिसस्थित सेन नदीमा शुक्रबार राति भव्य समारोहबिच...
बिस्तृतमा
राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित समयमै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्र गतिमा गतिमा अघि...
बिस्तृतमा
ग्लोबल आईएमई बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मीलाई नियुक्त गरेकाे छ। तीन दशकभन्दा लामो समयदेखि बैंकिङ क्षेत्रमा काम गरेका...
बिस्तृतमा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाले आज शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयस्थित मन्त्री डा...
बिस्तृतमा
नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्(इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ । राष्ट्रसङ्घका प्रमुख छ अङ्ग मध्येको एक निकाय...
बिस्तृतमा
प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामबारे आँखासम्बन्धी वरिष्ठ चिकित्सक डा सन्दुक रुइतले प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी...
बिस्तृतमा
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको मुख्यसचिवमा पहिलो महिलाका रुपमा लीलादेवी गड्तौला नियुक्त हुनुभएकामा बधाई व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले...
बिस्तृतमा
लगानी बोर्डले आर्थिक वर्ष २०८०/८१ मा नौ वटा परियोजनाका लागि रु दुई खर्ब ७१ अर्ब लगानी स्वीकृत गरेको छ । आज...
बिस्तृतमा
नेपाल सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई आज मुख्य सचिवमा नियुक्त गरेको छ । मुलुकको प्रशासनिक इतिहासमा उहाँ नै प्रथम महिला मुख्यसचिव...
बिस्तृतमा
नेपाल सरकारले मुख्य सचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारको कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिव...
बिस्तृतमा
सरकारले २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिकामुक्त राज्य बनाउने निर्णय गरेको छ । गत असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त...
बिस्तृतमा