प्रेस काउन्सिल नेपालद्वारा विभिन्न पुरस्कार घोषणा

प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार घोषणा गरेको छ । यो वर्षको प्रेस...

बिस्तृतमा

‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’

‘राष्ट्रिय एकता सबैभन्दा शक्तिशाली र भरपर्दो शक्ति हो’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा,...

बिस्तृतमा

राष्ट्रसङ्घको महासभामा भाग लिन परराष्ट्रमन्त्री न्यूयोर्कमा

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार न्यूयोर्क आइपुग्नुभएको छ । स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उहाँ...

बिस्तृतमा

श्रीलङ्काको राष्ट्रपति चयनका लागि भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

श्रीलङ्कामा राष्ट्रपति निर्वाचनका लागि शनिबार भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ७ बजेदेखि शुरु भएको...

बिस्तृतमा

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा...

बिस्तृतमा

‘ कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ ‘

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताउनुभएको छ । नेपाली...

बिस्तृतमा

अल्जाइमर्स बुढ्यौलीमा स्मरण शक्ति घटाउने रोग हो

डा.रविन्द्र श्रेष्ठ सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट आज सेप्टेम्बर २१ विश्व अल्जाइमर दिवस हो । यस बर्ष २०२४ को विषयवस्तु ‘अबको आवश्यकता : अल्जाइमर्स...

बिस्तृतमा

प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलसहित न्युयोर्कमा

संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुग्नुभएको...

बिस्तृतमा

प्रधानसेनापति र भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँहरूबीच शुक्रवार भएको भेटमा...

बिस्तृतमा

बेरुजु फर्छ्यौट समिति गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सामान्य प्रक्रियाबाट फर्छ्यौट हुन नसकेका बेरुजु फर्छ्यौट गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा ‘बेरुजु फर्छ्यौट समिति’ गठन...

बिस्तृतमा

राष्ट्रसङ्घको महासभाकालागि प्रधानमन्त्री न्यूयोर्क प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन...

बिस्तृतमा

राष्ट्रसङ्घको महासभाका लागी प्रधानमन्त्री अमेरिका जाने

प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल शुक्रबार (आज) संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै छ । महासभाको उद्घाटन...

बिस्तृतमा
पृष्ठांकन:«1...149150151152153154155...1151»