कब्जियत हटाउन प्रयोग गरिने औषधिको दुरुपयोग र ठुलो आन्द्रामा यसको असर

ल्याक्सेटिभ (Laxative) भनेको कब्जियत (Constipation) हटाउन प्रयोग गरिने औषधि हो, जसले दिसा गर्न सजिलो बनाउँछ। चिकित्सकको सल्लाहमा सीमित मात्रामा प्रयोग गरिँदा...

बिस्तृतमा

हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : एरिक भ्याली

फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि...

बिस्तृतमा

प्रेस काउन्सिलले अबदेखि अनलाइन सञ्चारमाध्यमहरूको सूचीकरण र अभिलेखीकरण नगर्ने

नेपाल सरकारले २०७३ चैत ७ गतेदेखि लागू हुने गरी ‘अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३’ जारी गरेको थियो, जसअनुसार प्रेस काउन्सिलले...

बिस्तृतमा

एनआइसी एशिया बैंकको नयाँ सिईओमा सुजितकुमार शाक्य नियुक्त

एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुजित कुमार शाक्य नियुक्त भएका छन्। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले रिक्त...

बिस्तृतमा

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति डा यादवबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र...

बिस्तृतमा

माओवादी र समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा : नाम ‘नेपाली कम्युनिस्ट पार्टी’

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा...

बिस्तृतमा

माल्दिभ्समा २००७ पछि जन्मिएकालाई सुर्तीजन्य पदार्थ निषेध

माल्दिभ्स सरकारले शनिबारदेखि ऐतिहासिक कदम चाल्दै सन् २००७ जनवरी १ पछि जन्मिएका सबै नागरिक र आगन्तुकमा सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र...

बिस्तृतमा

राष्ट्रपतिद्वारा सामाजिक विकास सम्मेलनलाई सम्बोधन

राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक ज्ञान तथा सीप आवश्यक रहेको बताउनुभएको छ । कतारको दोहामा शुरु भएको...

बिस्तृतमा

नेपालमा उत्पादित ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

भैरहवा भन्सार कार्यालयमार्फत रु ५४ लाख ८८ हजार एक सय ५८ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात गरेको छ...

बिस्तृतमा

काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा...

बिस्तृतमा

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा...

बिस्तृतमा

राष्ट्रपति पौडेल विश्व शिखर सम्मेलकालागि कतार प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ कतारको राजधानी दोहामा यही कात्तिक १८...

बिस्तृतमा
पृष्ठांकन:«1...12131415161718...1150»