‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’

काँचका पर्दामा नेताहरूलाई खरो प्रश्न सोध्ने आफ्नो विद्यार्थी जगदीश खरेल मन्त्री बनेपछि उहाँलाई विद्यालय शिक्षा दिने यहाँका गुरुहरू खुसी छन् ।...

बिस्तृतमा

सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६१औँ बैठक श्रव्यदृश्यका माध्यमबाट बुधबार सम्पन्न भएकाे छ। बैठकको उद्घाटन गर्दै परराष्ट्र मन्त्रालयका...

बिस्तृतमा

एनपिए : चितवनद्वारा विराटनगर ४८ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपिएल)मा  अपराजित  विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले ब्रेक लगाएको छ । लगातार तीन खेल जितेको विराटनगर  चौथो खेलमा...

बिस्तृतमा

पाठ्यक्रममा बृहत्तर यौनिकता शिक्षालाई अनिवार्य गरिनुपर्छ

सर नमस्कार … म बोलेको (नाम मर्यादाका लागि गोप्य) । छोरीको पाठेघर निकाली दिनुपर्‍यो । नेपाल परिवार नियोजन सङ्घ, काठमाडौँ उपत्यका...

बिस्तृतमा

ॐ हस्पिटलमा आयन डोनाल्ड मिनी सिएमई सम्पन्न

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा  “म्याग्नेसियम सल्फेटद्वारा भ्रूण स्नायु-सुरक्षा कार्यान्वयनको विश्वव्यापी सर्वेक्षण” (Worldwide Survey of Magnesium Sulphate Fetal Neuroprotection Implementation) विषयक...

बिस्तृतमा

आइसिसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक : नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग भिड्ने

आगामी वर्षको फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० विश्वकपमा नेपाल कठिन समूहमा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट...

बिस्तृतमा

धरहराबाट एक वर्षमा सात करोड ७१ लाख राजस्व असुली

पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । सोही अवधिमा रु सात करोड ७१ राख राजस्व असुली...

बिस्तृतमा

प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बन्दै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बन्दै गएको छ । निर्वाचन आयोगमा दर्ता कायम रहेका नयाँ–पुराना अधिकांश दलले...

बिस्तृतमा

जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको घुइँचो

त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीको दिन राम-सीताको विवाह भएको सम्झनास्वरुप जनकपुरको प्रख्यात जानकी मन्दिरमा सप्ताहव्यापी रूपमा विवाह पञ्चमी महोत्सवको आयोजना भइरहेको...

बिस्तृतमा

लैङ्गीक हिंसाविरुद्धको अभियानमा राष्ट्रसंघको विशेष कार्यक्रम

लैङ्गीक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा संयुक्त राष्ट्रसंघले आज काठमाडौँमा विशेष कार्यक्रम गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री  जगदीश...

बिस्तृतमा

लैङ्गिक हिंसा अन्त्यमा प्रविधि र व्यवहार परिवर्तन महत्त्वपूर्ण

प्रविधिको सही प्रयोग गरौँ: लैङ्गिक हिंसा अन्त्य गरौँ प्रधानमन्त्री सुशीला कार्कीले प्रविधिको प्रभावकारी उपयोग र सामाजिक व्यवहार परिवर्तन लैङ्गिक हिंसा अन्त्यका...

बिस्तृतमा

साउदी अरबका राजदूत सादअबुहमिदको बिदाइ भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपतिभवनमा बिदाइ भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल र साउदी...

बिस्तृतमा
पृष्ठांकन:«1...891011121314...1156»