कार्यक्षमता बढाउन मन्त्री गुरूङको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालय मातहतका विभाग र निकाय प्रमुखलाई कार्य क्षमता बढाउन निर्देशन दिनुभएको छ । चालु...

बिस्तृतमा

नेपाली समाजमा रेडियोको महत्त्व र योगदान

विश्व रेडियो दिवस प्रत्येक वर्ष १३ फेब्रुअरीमा मनाइन्छ। यो दिवस रेडियोको महत्त्व र यसको समाजमा पुर्याउने योगदानलाई सम्मान गर्न मनाइन्छ। रेडियो...

बिस्तृतमा

विश्व रेडियो दिवस चेतनामूलक कार्यक्रम गरी मनाइँदै

आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन...

बिस्तृतमा

भ्रष्टाचार सूचकाङ्कमा नेपाल अति भ्रष्ट मुलुकको सूचीमा

ट्रान्सपरेन्सी इन्टरनेशनल सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल एक स्थान माथि उक्लिएको देखिए पनि समग्रमा भ्रष्टाचार बढेको देखिएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले...

बिस्तृतमा

शनिबारसम्म बन्धकलाई मुक्त नगरे युद्धविराम अन्त्य हुने चेतावनी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार दिउँसोसम्म इजरायली बन्धकहरूलाई हमासले फिर्ता नगरे गाजामा युद्धविराम अन्त्य गर्ने र कडा युद्ध सुरु गर्ने चेतावनी...

बिस्तृतमा

राष्ट्रपतिद्वारा थाइल्यान्डका लागि नेपाली राजदूतमा वली नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्यान्डका लागि नेपालको आवासीय राजदूतमा धनबहादुर वलीलाई नियुक्त गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को...

बिस्तृतमा

क्रिकेट रंगशालाको स्तरोन्‍नति अघि बढाउन निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न सहरी विकास मन्त्रालयलाई...

बिस्तृतमा

पाइपलाइन मार्फत आएको पेट्रोल र मट्टितेलको वितरण शुरु

नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगन्ज बाराले भारतबाट पाइप लाइन हुँदै आयात गरिएको पेट्रोल र मट्टितेलको औपचारिक रुपमा सोमबारदेखि वितरण शुरु...

बिस्तृतमा

माघ शुक्ल पूर्णिमा : आज स्वस्थानी व्रत समापन गरिँदै

माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू...

बिस्तृतमा

‘एचपिभी’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्नुहोस

पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह गरिएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य...

बिस्तृतमा

नेपाली श्रमिकका लागि एक सय उनन्चास देश खुला

नेपाली श्रमिकका लागि १४९ वटा देश खुला गरिएको छ तर श्रम सम्झौता भने १० वटा देशसँग मात्रै भएको छ । श्रम रोजगार...

बिस्तृतमा

जापानले हेल्थ केयरमा २० हजार नेपाली केयर गिभर लैजाने

जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई केयर गिभर लैजाने भएको छ । नेपाल र जापानका कम्पनीले संयुक्त रूपमा सोमबार काठमाडौँमा एक...

बिस्तृतमा
पृष्ठांकन:«1...105106107108109110111...1151»