आहा-रारा गोल्डकपको उपाधि मनाङलाई : पुलिस टाइब्रेकरमा पराजित

नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै नेपाल आयल मनाङ मर्स्याङ्दी क्लबले आहा रारा गोल्डकपको उपाधि जितेको छ ।...

बिस्तृतमा

ग्यास आयातको परिमाण बढाइयो : एक सातामा सहज हुने

कोभिड–१९ (कोरोना) भाइरसको सङ्क्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशङ्का बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी...

बिस्तृतमा

दोस्रो चरणको दादुरा रुवेला खोप अभियान सुरु

सरकारले आजदेखी दादुरा रुवेला खोप अभियानको दोस्रो चरण सुरु गरेको छ । दोस्रो चरण अन्तर्गत बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश...

बिस्तृतमा

नोटमा शतप्रतिशत जीवाणु : कसरी कीटाणुनाशक बनाउने ?

पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो ।...

बिस्तृतमा

अमेरिकामा संकटकाल घोषणा : फ्रान्समा एकैदिन आठसय संक्रमित थपिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गर्नुभएको छ । विश्व स्वास्थ्य संगठनले विश्वब्यापी महामारीको घोषणा गरेको दुई दिनपछि अमेरिकामा राष्ट्रिय...

बिस्तृतमा

साहित्यकार डीपी भण्डारीको निधन

बौद्धिक लेखक र प्राध्यापकको रुपमा चर्चित रहेका साहित्यकार डा। डिपी भण्डारीको निधन भएको छ । भण्डारीको शनिबार दिउँसो साँढे ११ बजे...

बिस्तृतमा

सामाजिक सुरक्षा, ‘मालिक र श्रमिक दुवै लाभमा’ : कपिलमणि ज्ञवाली

नेपालमा सामाजिक सुरक्षाको अवधारणा नयाँ छ। युरोप, अमेरिकातिर यो विषय जीवनको अभिन्न अंगजस्तै भइसकेको छ। अमेरिका, युरोपमा सामाजिक सुरक्षा कस्तो छ?...

बिस्तृतमा

“पार्टीभित्र भागबन्डाको लडाइले चित्त दुखेको छ ” : डा.शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कांग्रेसभित्र विचार नभई भागबन्डाको लडाइ रहेको बताएका छन्। नेपाली कांग्रेस गोरखाले शुक्रबार पार्टी कार्यालय तीनधारेमा...

बिस्तृतमा

नर्सिङ अनुमतिपत्रको मोलमोलाइबारे छानबिनः रजिष्ट्रार

नेपाल नर्सिङ परिषद्ले नर्सिङ अनुमतिपत्रका लागि भएको मोलमोलाइबारे आवश्यक छानबिन भइरहेको जनाएको छ । परिषद्का रजिष्ट्रार बिन्दा घिमिरेले आज प्रेस विज्ञप्ति...

बिस्तृतमा

नेकपा अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बारे जानकारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान बालुवाटार पुगी प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको...

बिस्तृतमा

माइक्रोसफ्टबाट बिल गेट्सको राजीनामा : अब सामाजिक सेवामा सक्रिय रहने

बिल गेट्सले माइक्रोसफ्टको कार्यकारी महानिर्देशकबाट राजीनामा दिएका छन् । सामाजिक सेवामा सक्रिय रहने भन्दै उनले पदबाट राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ...

बिस्तृतमा

‘महाऔषधि’ बेसार मानव स्वास्थ्यका लागि प्रकृतिको ‘वरदान’ हो : डा. अरुणा उप्रेती

३३ वर्षकै उमेरमा शोभा (नाम परिवर्तन) लाई स्तन क्यान्सर भएको खबरले परिवारलाई स्तब्ध बनायो । बेलायतको लण्डनमा बस्ने उनले तत्कालै अत्याधुनिक उपचार...

बिस्तृतमा
पृष्ठांकन:«1...1003100410051006100710081009...1157»