शाङ्घाईका मुख्य पर्यटकीय आकर्षक स्थानहरु खुला

चीनको शाङ्घाईमा रहेका ६९ वटा मुख्य पर्यटकीय आकर्षणका स्थानहरु सञ्चालनमा आएका छन् । स्थानीय अधिकारीहरुका अनुसार नयाँ कोरोनाभाइरसको प्रभाव मत्थर भएसँगै...

बिस्तृतमा

नेपालस्थित कूटनीतिक समुदाय र विदेशी नागरिकलाई हरतरहले सहयोग गर्ने सरकारको प्रतिबद्धता

सरकारले नेपालस्थित कूटनीतिक समुदाय, तिनका परिवार र विदेशी नागरिकलाई आफ्नो क्षमताले भ्याएसम्म स्वास्थ्य सुरक्षा उपलव्ध गराउँदै त्यसमा हरतरहले सहयोग गर्ने प्रतिबद्धता...

बिस्तृतमा

१२० सघन उपचार कक्ष (आइसीसीयू) र हजार बेडको आइसाेलेसन कक्ष बनाउने सरकारको तयारी

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले राजधानीमा १२० वटा सघन उपचार कक्ष (आइसीसीयू) र एक हजार बेडसम्मको आइसाेलेसन...

बिस्तृतमा

नेप्सेमा कृषि विकास बैंकको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्जमा आइतवार कृषि विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । यस वर्ष बैंकले ६ प्रतिशत बोनस शेयर दिएको...

बिस्तृतमा

शिक्षण अस्पतालको सेवा अब मुग्लिन हाइवे अस्पतालले उपलब्ध गराउने

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना–५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले उपलब्ध गराउने भएको...

बिस्तृतमा

कोरोनाभाइरस: विश्वव्यापी महामारीबाट कुन देशमा कति सङ्क्रमण र मृत्यु

कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारीको सङ्ज्ञा दिइसकेको छ। चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण...

बिस्तृतमा

कोरोनाबाट जोगिन सरकारले चार बुँदे विशेष रणनीति अपनाउने

सरकारले कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाउने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

बिस्तृतमा

कोभिड-१९ विरुद्ध सार्क भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीको सम्बोधन

प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले कोभिड-१ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका...

बिस्तृतमा

कोरोनाभाइरसः २४ घण्टामा ४ सय ६ को मृत्यु, स्पेन र फ्रान्समा आपतकालीन प्रतिबन्ध

कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ५ हजार ८३५ पुगेको छ । १ सय ५१ देशका १ लाख ५६ हजार ५...

बिस्तृतमा

जनता खुसी र बलिया भए व्यवस्था आफैं बलियो हुन्छ : रामनारायण विडारी

मान्छेले हेरेको कुरा देख्न सक्छन् कि सक्दैनन् ? यो प्रश्न मनोविज्ञानवालाको पनि अझै अध्ययनको विषय छ । हेर्नु र देख्नु फरक विषय...

बिस्तृतमा

नेपाली चिकित्सक सहितको एक टोलीले पत्ता लगायो दोस्रो प्रकारको स्बिजोफ्रेनिया

मस्तिष्कमा हुने विभिन्न रासायनिक तìवहरूको सन्तुलन बिग्रेर स्किजोफ्रेनियाको बिमारी लाग्ने गर्छ । यो एक प्रकारको मानसिक बिमारी हो । यसको विपरीत यसलाई मानिसहरू...

बिस्तृतमा

हिमेश पन्त बने पहिलो कमेडी च्याम्पियन

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि हिमेश पन्त ले जितेका छन्। उनले सुमन कोइराला  र  खड्गबहादुर पुनलाई पछि...

बिस्तृतमा
पृष्ठांकन:«1...1002100310041005100610071008...1157»