एनपिएल : काठमाडौँले चितवनलाई ५३ रनले हरायो

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । काठमाडौँले चितवन राइनोजलाई...

बिस्तृतमा

एउटै गोठमा स्थानीय प्रजातिका ५७ वैदिक गाई संरक्षण

बागलुङको मालिकामा एकै स्थानमा ५७ वटा गाई पालिएको छ । हिन्दू धर्ममा भगवान्को स्वरूप मानेर पूजा गरिँदै आएका स्थानीय प्रजातिका वैदिक...

बिस्तृतमा

एनपिएल क्रिकेट प्रतियोगितामा आज चार टोलीले खेल्ने

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो...

बिस्तृतमा

नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्य विस्तार हुँदै

बङ्गलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न...

बिस्तृतमा

अध्ययन भिसामा आएका विदेशी विद्यार्थी गैरकानुनी कार्यमा

अध्ययन भिसा (प्रवेशाज्ञा) का नाममा नेपाल आएका विदेशी विद्यार्थी गैरकानुनी कार्यमा संलग्न रहेको पाइएको छ । गैरकानुनी गतिविधिमा संलग्न भएको पाइएपछि...

बिस्तृतमा

२३ प्रतिशत एचआइभी सङ्क्रमित उपचारको दायरा बाहिर

 २३ प्रतिशत एचआइभी सङ्क्रमित उपचारको दायरा बाहिर रहेको तथ्याङ्कले देखाएको छ ।  ३८ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा निर्वाचनमा सेना परिचालनको स्वीकृति

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई...

बिस्तृतमा

एनपिएल : पोखराले जनकपुरलाई २५ रनले हरायो

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) क्रिकेटमा साबिक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा पराजित भएको छ । जनकपुर बोल्ट्स...

बिस्तृतमा

एनपिएल : सुदूरपश्चिमको अपराजित यात्रा कायमै

साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित यात्रा जारी राखेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार...

बिस्तृतमा

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र : श्वासप्रश्वासका बिरामी बढे

पछिल्लो समयमा बढ्दो  वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा हावाको गुणस्तर खतरनाक स्थरमा पुग्नुका साथै धुवाँको बाक्लो तहले भारतीय...

बिस्तृतमा

सामाजिक सुरक्षाको छाताभित्र साढे २६ लाख नागरिक आवद्ध

‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा...

बिस्तृतमा

एमसिसी अन्तर्गत प्रसारण लाइन निर्माण सुरु

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा विद्युत् प्रसारण लाइन निर्माण सुरु भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र...

बिस्तृतमा
पृष्ठांकन:«1...78910111213...1156»