एनपिएललाई स्पिरिट अफ क्रिकेट अवार्ड

मेरिलेबन क्रिकेट क्लब (एमसिसी) ले नेपाल प्रिमियर लिग (एनपिएल) लाई स्पिरिट अफ क्रिकेट अवार्ड-२०२५ प्रदान गरेको छ ।

एमसिसीका क्रिकेट अपरेसन्स निर्देशक रब लिन्चले एक कार्यक्रमबिच नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कालाई उक्त अवार्ड हस्तान्तरण गर्नुभयो ।

क्यानले अब एनपिएलमा स्पिरिट अफ क्रिकेट प्रोत्साहन गर्ने टोलीलाई यो अवार्ड प्रदान गर्ने बताइएको छ ।


ताजा खबर