म्याग्दीको नारच्याङ अन्नपूर्णको आधार शिविरस्थित पञ्चकुण्ड ताल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल । आधार शिविरमा पुग्ने पर्यटकहरूका लागि यो ताल मुख्य आकर्षण बन्ने गरेको छ ।


ताजा खबर