सरकारद्वारा ८५ सह-सचिवको सरुवा (सूचीसहित)

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८५ जना सहसचिवको सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट मङ्गलवार विभिन्न सेवा समूहका ८५ जना सहसचिवको सरुवा गरिएको हो ।

को कहाँ सरुवा भए ? तालिका हेर्नुहोस् 


ताजा खबर