महालक्ष्मी विकास बैंकको कामु सीईओमा सागर शर्मा

महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सागर शर्मा नियुक्त भएका छन् ।

बैंककोे संचालक समितिको निर्णय अनुसार बैंकको वरिष्ठ उपप्रमुख शर्मालाई कामु सीईओ पदमा नियुक्त गरेको हो । उनले चैत दुई गतेदेखि नै आफनो कार्यभार समालेका छन् ।

 


ताजा खबर