कोरोना भाइरसको संक्रमणको महामारीबाट जोगिन सरकारले गरेको ‘लकडाउन’को नीति प्रभावकारी देखिएको छ ।

सरकारले मंगलबार बिहान ६ बजेदेखि सुरु भएर चैत १८ गते बिहानसम्म नागरिकलाई घरबाहिर ननिस्किन आग्रह गर्दै लकडाउन गरेको हो ।

तर, मंगलबार बिहानबाट काठमाडौंको भित्रि बस्तीमा पसल खोल्ने, मानिस भेला हुने, मुख्य सडकमै आवतजावत गर्न थालेपछि मुख्य चोकमा सुरक्षाकर्मीले चेकिङ गरिरहेका छन् ।











रासस
https://nagarikkhabar.com/uploads/ktm_1.jpg




















