प्रधानमन्त्रीद्वारा एनपिएलको उद्घाटन (फोटो फिचर)

प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा उहाँले साविक विजेता जनकपुर बोल्ट्स तथा काठमान्डु गोर्खाजका खेलाडीसँग परिचय गर्नुभएको थियो ।

उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स तथा काठमान्डु गोर्खाज प्रतिस्पर्धा गरिरहेका छन् । दर्शक भरिएको कीर्तिपुर मैदानमा सोमबार साँझ देखिएका दृश्य ।

 


ताजा खबर