रास्वपा नेत्री सुमना श्रेष्ठद्वारा पार्टी छोड्ने घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले पार्टी छोड्ने घोषणा गर्नुभएको छ ।

उहाँले कहिल्यै गल्ती नस्विकार्ने र गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भन्दै पार्टी छोडेको घोषण गर्नुभएको हो ।

उहाँले जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको र त्यति बेला देखि नै आलोचना गर्दै आएकोमा उल्टै मिडिया ट्रयाल हुन थालेकोले पार्टी छोडेको घोषण गरेको बताउनुभयो ।


ताजा खबर