पशुपतिनाथ मन्दिरमा श्रावण महिनाको अन्तिम सोमबारको सन्ध्या आरतीमा सहभागि भक्तजन

पशुपतिनाथ मन्दिरमा श्रावण महिनाको अन्तिम सोमबार सन्ध्या आरतीका लागि ठूलो संख्यामा भक्तजनहरुको भीड लागेको थियो । साउन महिनालाई पवित्र महिनाका रुपमा लिने गरिएको र शिवको ब्रत र आराधना गर्ने विशेष महिनाका रुपमा यसको विशेष महत्व रहेको छ ।


ताजा खबर