नेपाल स्काउटको ७३ औं स्थापना दिवस मनाइयो

नेपाल स्काउटको ७३औं स्थापना दिवस एक भव्य समारोहका बीच  मनाइएको छ।

बुधवार काठमाडौंको लैनचौरस्थित राष्ट्रिय प्रधान कार्यालयमा स्काउटहरुको बाक्लो उपस्थितिमा विविध कार्यक्रमहरु सहित स्थापना दिवस मनाइएको हो।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र  वरिष्ठ  स्काउट लिडरहरु उपस्थिति भव्य समारोहमा कार्यक्रममा काठमाडौं उपत्‍यकाका प्रशिक्षक, स्काउटर तथा रोभरसहित स्‍काउटहरूको उल्लेख्य सहभागीता रहेको  थियो।

समारोहमा स्काउटहरुले विभिन्न स्काउटिङ स्कील र मनोरन्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए।

स्काउट अभियान आफ्ना पारम्परिक मूल्य र मान्यतालाई परिस्कृत रुपमा आत्मसात गर्दै  नयाँ नयाँ आयामहरुलाई अंगीकार गर्दै अघि बढीरहेको उत्कृष्ट युवा अभियान हो ।

यो अभियान बालबालिका र युवाहरुलाई जीवन उपयोगी,व्यावहारिक सीप, नैतिक र समय सापेक्ष अनौपचारिक शिक्षा सिकाई सहित विश्वव्यापी सक्रिय नागरिक बनाउने पबित्र उद्देश्य बोकेर सयौं बर्ष देखी अनवरत चलिरहेको छ । यस अभियान अन्तर्गत नेपाल सहित संसार भर आठ करोड भन्दा बढि स्काउट छन्  ।

नेपाल स्काउटको ७३औं स्थापना दिवस भव्य समारोहका तस्वीरहरुः

May be an image of 6 people, dais and text

May be an image of 2 people, dais and text

May be an image of 6 people and text

May be an image of 1 person, dais and text

May be an image of 12 people and text

May be an image of 3 people and text

 

May be an image of 12 people and text

May be an image of 2 people, dais and text

May be an image of 9 people, people dancing and text

May be an image of 8 people, people dancing and text

May be an image of 9 people, people dancing and text

May be an image of 10 people, dais and text that says 'RINLANG NEPAL PARTNERSNEP PЛCT SCOUTS PEЛCE SECURITY NEPAL SCOUTS WAGGGS INITIATIVES FINLAND-NEPAL PARTNERSHID PRO SCOUTS,PEACEAS SCOUTS. PEACE&S #nepalscouts #aprwagggs #wagggs ਬਤ OF GIRL GUIDES WORLD ASSOCIATION AND GIRL SCOUTS तणाলে स्काउट ፡ቲ បាន YESS GIR MOVEM'

May be an image of 3 people and text

May be an image of 7 people, dais and text

May be an image of 8 people and text

May be an image of 3 people and text

May be an image of 7 people and text

May be an image of 8 people and text

May be an image of 17 people and dais

तस्वीर सौजन्यः नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय

 


ताजा खबर