राष्ट्रिय समाचार समितिद्वारा विभिन्न पदका लागि आवेदन आव्हान

राष्ट्रिय समाचार समिति (रासस)ले विभिन्न पदका लागि आवेदन आव्हान गरेको छ । आज एक सूचना जारी गर्दै नवौँदेखि चौथो तहसम्मका लागि आवेदन आह्वान गरेको हो।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत कर्मचारी परिपूर्ति गर्न  राससले कार्यकारी सम्पादकदेखि समाचार सहायकसम्मका पदमा  आवेदन माग गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर जेठ १८ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

rss1683247155


ताजा खबर