आमा !!

~डा. बिशाल ढकाल

प्राण दिने आमा,

लगाउन सिकाईन जामा,

खुवाऊदै हुर्काईन मिठो मिठो खाना,

गल्ती गरे माफ गर्ने, तर हप्काउने नाना,

पिडा जति भए पनि माया कहिले भएन साना,

ईश्वर त पक्कै हुन् है आमा,

अचम्म की श्रृष्टी पनि हुन आमा,

अनन्त की श्रृष्टी हुन् आमा।

अनन्त की श्रृष्टी हुन् आमा ॥


ताजा खबर