प्रिमियर कप क्रिकेटमा आज नेपाल र कतार खेल्ने

ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज कतारसँग खेल्दैछ ।

अल अमारतमा यो खेल नेपाली समय अनुसार अपरान्ह ४:१५ बजे सुरु हुनेछ ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल विजयी भएको छ ।


ताजा खबर