ईपीएस भाषा परीक्षामा ६ हजार ३३१ जना परीक्षार्थी उत्तीर्ण

ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । जस अन्तर्गत ६ हजार ३२१ जना परीक्षार्थी पास भएका छन् ।

गत  फागुन ७ गतेबाट २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० जनामध्येबाट यी परीक्षार्थी उत्र्तीण भएका हुन् । रासस


ताजा खबर