ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा भक्तजनको भीड : रासस

ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गर्न शनिबार  मन्दिर परिसरमा भक्तजनहरुको भीड।

शनिबार मात्रै करिब  आठ हजारले पाथीभराको दर्शन गरेकाछन् ।

तस्बिर : सन्तोष पुर्कुटी/रासस


ताजा खबर