ॐ हस्पिटलमा कुमारी बैंकको वित्तिय साक्षारता कार्यक्रम

कुमारी बैंक लिमिटेडले काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा वित्तिय साक्षारता कार्यक्रम सञ्चालन गर्यो ।

May be an image of 3 people, people studying and text

May be an image of 9 people, people studying and hospital

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा कुमारी बैंक केन्द्रिय कार्यालयवाट आउनुभएका अधिकारीहरुले बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु,स्वास्थ्य बीमा सुविधा, डेबिट कार्ड, क्रेडिट कार्ड सुविधा, वित्तीय ठगी र वित्तीय अनुशासन लगायतका विषयवस्तुमा प्रस्तुति दिनुभएको थियो ।

May be an image of 5 people and people studying

ॐ हस्पिटलको सभाकक्षमा सञ्चालन गरिएको कार्यक्रममा अस्पताल उच्च व्यवस्थापनका अधिकारीहरु, चिकित्सकहरु, नर्सिङ स्टाफहरु तथा कर्मचारीहरुको उत्साहजनक सहभागिता  थियो।

May be an image of 13 people, people studying and hospital

May be an image of 11 people, people studying, hospital and text

दुइ दशक अघिदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले देशभर ३०२ शाखा, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत अत्याधुनिक बैङ्किङ् सेवा प्रदान गर्दै आइरहेको छ ।

सफल नेपाल


ताजा खबर