कुमारी बैंकको कर्जाको प्रिमियम दर ३.५ % कायम

कुमारी बैंक लिमिटेडले कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ ।
ऋणीको सेवा सुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियम दर घटाउने निर्णय भएको बैंकले जनाएको छ ।

आगामी १ जनवरीदेखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशत कायम हुने बैंकले जनाएको छ । यो नयाँ दर फोन लोन र क्रेडिट कार्ड बाहेक अन्य सबै प्रकारका कर्जाहरु उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागू हुनेछ ।


ताजा खबर