नेपालबाट यस्तो देखियो चन्द्रग्रहण

दाङ घोराही उपमहानगरपालिका –१४ झिङौराबाट कोजाग्रत पूर्णिामाको दिन मध्यरातमा देखिएको चन्द्र ग्रहण । तस्बिर : कुलदीप न्यौपाने, रासस
मध्यपुर थिमिबाट देखिएको चन्द्र ग्रहण मध्यपुर थिमि, १२ कात्तिकः कोजाग्रत पूर्णिमाको मध्यराति शनिबार भक्तपुरको मध्यपुर थिमिबाट देखिएको चन्द्र ग्रहण । तस्बिरः रत्न श्रेष्ठ / रासस
मध्यपुर थिमिबाट देखिएको चन्द्र ग्रहण मध्यपुर थिमि, १२ कात्तिकः कोजाग्रत पूर्णिमाको मध्यराति शनिबार मध्यपुर थिमिबाट देखिएको चन्द्र  ग्रहण । तस्बिर : रत्न श्रेष्ठ/रासस

ताजा खबर