पुष्पन र अनुकाे हल्का हल्का माया बस्यो सार्वजनिक

गायक पुष्पन प्रधान र अनु चौधरीकाे‘हल्का हल्का माया बस्यो’ रिलिज भएको छ । गीतमा पुष्पन प्रधानको शब्द-संगीत छ भने जोनी योञ्जन तामाङले एरेन्ज र मिक्सिङ गरेका छन् ।

भिडिओको निर्देशनमा निकेश खड्काले भूमिका खेलेका छन् भने सम्पादन बिकाश धमलाले र छायांकन दिनेश पराजुलीले गरेका छन् ।

भिडिओमा गरिमा शर्मा र प्रभात पल ठकुरीको माया प्रेम देखाइएको छ ।

भिडिओ Garima Sharma Official युट्युबमा हेर्न सकिन्छ।


ताजा खबर