डा. सुवास र केकीको म्युजिक भिडियो तिमी र म सार्वजनिक

 प्रा. डा. सुवासप्रसाद आचार्य र केकी अधिकारी अभिनय रहेको नयाँ गित ’तिमी र म’  सार्वजनिक भएको छ ।

विराट मेडिकल कलेजको आइसीयू विभागका प्रमुख डा. ललितकुमार राजवंशीको शब्द संगित रहेको ‘तिमी र म’ बोलको गीतका गायक  डा.राजवंशी आफैं हुनुहुन्छ ।

म्युजिक भिडियोमा त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयर विभागका प्रमुख प्रा. डा. आचार्यसँगै लोकप्रिय अभिनेत्री केकी अधिकारीको जिवन्त अभिनय गरेकी छन् ।

डा.आचार्यको भने यो छैटौं म्युजिक भिडियो हो । यसअघि  उहाँले ’यो मन दिएँ’ शिर्षक गितको म्युजिक भिडियोमा अभिनय गर्नु भएको थियो ।

भिडियोः


ताजा खबर