बेइजिङ चाङफेङ अस्पतालमा आगलागी : २१ जनाको मृत्यु

 बेइजिङको फेङ्ताई जिल्लास्थित एक अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको जिल्लाको अग्नि तथा उद्धार विभागले जनाएको छ ।

Fire in Beijing hospital kills 21

Beijing Hospital Fire News: Fire in Beijing hospital kills 21, newspaper  says - The Economic Times

अग्नि नियन्त्रकहरूले बेइजिङ चाङफेङ अस्पतालको इनपेशेन्ट विभागको भवनमा दिउँसो १२ः५७ मा आगलागी भएको बताएका छन् ।

China Hospital Fire: Huge fire accident in Beijing, China.. Fire accident in Chengfeng Hospital.. 21 people died | 32 killed in hospital fire in china national capital know complete details

दिउँसो १ः३३ बजे आगो निभाइएको थियो । आगो निभाउने क्रममा जसमा ७१ जना बिरामीलाई बाहिर निकालिएको थियो । बेलुका ६ बजेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । सिन्ह्वा


ताजा खबर