ॐ हस्पिटलमा क्लिनिकल पोषण सम्वन्धि सिएनई

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा मंगलवार ‘क्लिनिकल न्यूट्रिसन सर्भिस एट ॐ हस्पिटल’ विषयक कन्टिन्यूड न्यूट्रिसन एडुकेशन कार्यक्रम आयोजना गरियो ।
No description available.
May be an image of 9 people, people standing, people sitting and indoor
कार्यक्रममा ॐ हस्पिटलमा उपचारका लागि आएका विरामीहरुको पोषण सम्वन्धि समस्याहरुको पहिचान निदान र समाधानका लागि ॐ हसपिटलमा पोषण विभागका तर्फवाट गरिदै आएका पहल तथा परामर्शका बिबिध आयामहरुवारे चर्चा गरिएको थियो ।
May be an image of 3 people, people sitting, people standing and indoor
ॐ हस्पिटलमा कार्यरत बरिष्ठ पोषणविद् नानिशोभा शाक्यले संसारका राम्रा अस्पतालहरुमा पोषण र उपचारको अभ्यास र नेपालमा र विशेषगरी ॐ हस्पिटलमा गरिदै आएको पोषण परामर्श तथा उपचारका विबिध आयामहरुवारे प्रस्तुति दिनुभएको थियो । उहाँलाई पोषण विदहरु रश्मी बजिमय श्रेष्ठ तथा शिखर दाहालले साथ दिनुभएको थियो ।
May be an image of 10 people, people standing, people sitting and indoor
May be an image of 7 people, people standing, people sitting and indoor
कार्यक्रममा ॐ हस्पिटलका कन्सल्ट्यान्ट डाक्टरसावहरु तथा नर्सिङ स्टाफहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

ताजा खबर