माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त

माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन्।

बैंकको  ४७२औं सञ्चालक समितिको बैंठकले महतोलाई अध्यक्षमा नियुक्त गरेको हो।

निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतोले दिएको राजिनामा स्वीकृत गर्दै बैंकले डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो।

गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत रहेका महतो नेपालका एक सफल उद्यमी हुन्।


ताजा खबर