संविधान दिवसमा राष्ट्रपतिद्वारा ९९८ जनालाई विभूषण प्रदान (सूचीसहित)

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ९९८ जना महानुभावहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले सो घोषणा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पदक पाउने व्यक्तित्वहरूको नामावली गृह मन्त्रालयमार्फत आज सार्वजनिक भएको छ ।  नाम पढ्नका लागि नीलो लेखिएका अक्षरमा थिच्नु होस् ।

 मानपदवी अलङ्कार र पदकद्धारा विभूषित प्रदान गरिने घोषणा भएका महानुभावहरुको सूची आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।


ताजा खबर