थप एक सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

देशभर आज एक सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल ३ हजार २ सय ९४ नमूनाको परिक्षण गर्दा पिसिआर परीक्षणबाट १ सय १० र एन्टीजेन परीक्षणबाट ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या जनाएको छ ।

आज १ सय ३३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमित २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ताजा खबर