मिस युनिभर्स नेपाल २०२२ को विजेता बनिन सोफिया

मिस युनिभर्स नेपाल २०२२ को ताज सोफिया भुजेलले हात पार्न सफल हुनुभएको छ ।

काठमाडौंमा  भएको अन्तिम प्रतिस्पर्धामा महिला हुनुको सबैभन्दा राम्रो पक्ष के हो ? भन्ने प्रश्नको जवाफ दिँदै सोफिया विजेता बनेकी हुन् ।

blog

विजेता बनेसँगै अब उनले अन्तर्राष्ट्रिय प्रतियोगिता मिस युनिभर्सका लागि नेपालबाट प्रतिनिधित्व गर्नेछिन् । उनले नगद १० लाख, नियो स्कुटर तथा अन्य धेरै उपहार समेत प्राप्त गरेकी छन् ।

यस्तै, कार्यक्रममा विपना अधिकारी फस्ट, आस्मा केसी सेकेन्ड, सेफिना जोसुआ थर्ड र मोनालिसा पराजुली फोर्थ रनरअप भएका छन् ।

 


ताजा खबर