जापानको अनौठो रेष्टुरेन्ट जहाँ केटीको शरीरमा खाना सर्भ गरिन्छ

 न्याेताइमाेरी (Nyotaimori or Naked-Sushi) भनेको महिलाको शरीरमा खुवाइउने एकप्रकारकाे खाना हो।

nyotaimori
Selling the Sizzle Even Though It's Sushi - The New York Times

यो विश्वको सबैभन्दा अनौठो रेस्टुरेन्ट मानिन्छ । यसलाई सुशी (शरीर)  पनि भनिन्छ। यस रेस्टुरेन्टमा विशेष डिश सुशी साशिमीलाई ठूलो डाइनिङ टेबलमाथि राखेर सेवा (सर्भ) गरिन्छ।

CitiNewsroom on Twitter: "“Human body” sushi feast in China [Photos] |More  here: http://t.co/irTWmXuJ0n #CitiNews http://t.co/NebDyEESnf" / Twitter

यति मात्र होइन, मानिसहरू यस केटीको वरिपरि बस्छन् र मज्जा लिएर खुसीसाथ खाना खान्छन्। जापानमा नग्न शरीरमा खाना खुवाउने यो अनौठो चलन वर्षौंदेखि चल्दैआएको छ ।

जापानको एउटा अनौठो रेष्टुेन्ट जहाँ केटीको नाङ्गो शरीरमा खाना सर्भ गरिन्छ (तस्बीरसहित)

-रोयटर्स


ताजा खबर