प्रधानमन्त्री देउवाद्वारा जनै पूर्णिमाको शुभकामना व्यक्त

 प्रधानमन्त्री शेरबहादुर देउवाले जनै पूर्णिमा तथा क्वाँटी पुन्हीको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

समाजिक संजाल टिव्टमार्फत उहाँले सबै स्वदेश तथा विदेशमा बस्नु हुने नेपालीलाई शुभकामना ब्यक्त गर्नुभएको हो ।


ताजा खबर